National life

सेयर बजारमा छायो हरियाली: २२.१०अकंले बढ्यो बजार, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ फागुन २०८०, आइतबार
657Shares
सेयर बजारमा छायो हरियाली: २२.१०अकंले बढ्यो बजार, कारोबार कति ?
ncell

काठमाडौं-कारोबार साताको पहिलो दिन आज सेयर बजारमा बढोत्तरी भएको छ । लगानकर्ताको आत्मबल बलियो बन्दै गएसँगै सेयर बजारमा हरियाली छाएको हो ।

कारोबार साताको पहिलो दिन आज नेप्से २२.१० अकंले बढेर २०५२.६५ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाखरुपैयाँको कारोबार भएको हो।

अर्थमन्त्रीका रुपमा वर्षमान पुनको आगमन भएसँगै लगानीकर्तामा हौसला थपिएको आकलन गरिएको छ । मन्त्री पुनको आगमनसँग शेयर बजारले लय लिन लागेको हो। नियामकको आश्वासन पछि लगानीकर्ताको मनोबल दरिलो बनेको हो ।

आज हाइड्रोपावर समूह बाहेक अन्य १२ उपसूचक मै हरियाली आएको हो । आज लगानीकर्ता माइक्रोफाइनान्सको सेयरमा झुम्मिएका छन् । आज माइक्रोफाइनान्स समूहको शेयर ४.२१ प्रतिशतले बढेको हो ।

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?