National life

सेयर बजारमा देखिएन बजेटको प्रभाव: बजार दिनहुँ आरोलो यात्रामा, कारोबार खस्किँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
733Shares
सेयर बजारमा देखिएन बजेटको प्रभाव: बजार दिनहुँ आरोलो यात्रामा, कारोबार खस्किँदै
ncell

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजेटमा उचित ढङ्गले लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा मार्केट सुधारमा समस्या देखिएको छ ।

आज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साताको अन्तिम कारोबारको दिन ३११ कम्पनीको ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर किनबेच हुँदा४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.१७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्सको ५५६ रुपैयाँका दरले १९ करोड ४५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । त्यस्तै, आज नगदी ग्रुप पावरको १५ करोड ३० लाख रुपैयाँ, जानकी फाइनान्सको १२ करोड तीन लाख रुपैयाँले शेयर कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?