National life

सेयर बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्ता झुम्मिएका यी १० कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ माघ २०८०, बिहिबार
488Shares
सेयर बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्ता झुम्मिएका यी १० कम्पनी
ncell

काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।

उक्त दिन बजार ३०.९२ अंकले घटेर २०६७ को विन्दुमा कायम हुन पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको आज ५४ करोड १ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

https://aarthikvoice.com/archives/24517

त्यसैगरी कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १४ करोड ९१ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको १४ करोड ४४ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

क्रमशः अन्य कम्पनीको कारोबार हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?