National life

सेयर बजारमा सामान्य अंकको सुधार , २ अर्ब ८८ करोड बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
617Shares
सेयर बजारमा सामान्य अंकको सुधार , २ अर्ब ८८ करोड बढीको कारोबार
ncell

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार अन्तिम समयमा आएर सामान्य सुधार आएको छ । सोमबार बजार ३.२७ अंकले बढेर २०७३ को विन्दुमा कायम हुन पुगेको छ ।

सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज लगानीकर्ता गोर्खास फाइनान्स र शिवम सिमेन्टको शेयरमा झुम्मिएका छन् । आज सबैभन्दा बढी गुर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ ।

आज कम्पनीको २३ करोड १४ लाख ५८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको २० करोड ३० लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?