National life

सेयर बजारमा सामान्य गिरावट, कसको भयो सर्वाधिक सेयर खरिदबिक्री ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२८ माघ २०८२, बुधबार
1.1kShares
सेयर बजारमा सामान्य गिरावट, कसको भयो सर्वाधिक सेयर खरिदबिक्री ?
ncell

काठमाडौं। बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ विन्दुमा आइपुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा कुल २ करोड २२ लाख ८२ हजार कित्ता सेयर करिब ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँमा किनबेच भएको छ। बजारमा ११३ कम्पनीको सेयर मूल्य वृद्धि भइसकेको छ भने १३३ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको मूल्य स्थिर अवस्थामा छ।

सबैभन्दा बढी कारोबार रिडी पावरको सेयरमा भएको छ। कम्पनीले आज ६५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्यो।

त्यसैगरी, आँखुखोला जलविद्युतको ६२ करोड १३ लाख, सिंगटी हाइड्रोको ५८ करोड ७६ लाख, एसवाई प्यानलको २७ करोड ४९ लाख, र युनियन हाइड्रोपावरको २६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?