यस साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य बढोत्तरी आएको छ। उक्त दिन बजार ४.९२ अंकले बढेर २०९० को विन्दुमा कायम हुन पुगेको छ।
https://aarthikvoice.com/archives/24999
आज ३१३ कम्पनीको ७७ करोड ३२ लाख २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।
निरन्तर रुपमा ओरालो लागेको शेयर बजारका केही दिन यता भने सुधार आएको छ । आज सेयर बजारमा सुधार आउँदा गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभुमी नेपाल हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, एसियन हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

































