National life

सेयर बजारमा सुधार: सत्ता समीकरणको प्रभावमा बजार, कारोबार बढ्ने अपेक्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ फागुन २०८०, बुधबार
653Shares
सेयर बजारमा सुधार: सत्ता समीकरणको प्रभावमा बजार, कारोबार बढ्ने अपेक्षा
ncell

काठमाडौँ । दिनभर उतार चढाव आएको सेयर बजारमा  सामान्य अंकको सुधार आएको छ । सरकार निर्माणको असर सेयर बजारमा समेत देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.३३ अकंले बढेर २०१७.०३ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार १० उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको ०.१३ प्रतिशत, फाइनान्स समूहको १.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८६ प्रतिशतसहित १० उपसूचकमा हरियाली आएको हो ।

हिजो १२ वटा उपसूचक राताम्य बनेको थियो । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्तामा चरम निराशा आएको छ । दिनभर तलमाथि भइरहेको बजार अन्तिम समयमा भने सुधार आएर बन्द भएको हो । लगानीकर्ता बिस्तारै बजारिए हल्लाबाट माथि उठी रहेको आकलन गरिएको छन् ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?