National life

सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले उक्लियो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०८ जेठ २०८३, शुक्रबार
1.8kShares
सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले उक्लियो
ncell

काठमाडौँ । सेयर बजारमा आज सकारात्मक कारोबार देखिएको छ। शुक्रबार नेप्से परिसूचक १६.३८ अंकले बढ्दै २७५८.४९ विन्दुमा पुगेको छ, जसले बजारमा दोहोरो अंकको वृद्धि देखाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड ८ लाख ४७ हजार कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका आधारमा २०२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ वटा कम्पनीको घटेको छ। साथै ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

बढ्ने कम्पनीहरूमा क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयर १४.८१ प्रतिशतले उकालो लागेको छ भने माबिलुङ इनर्जीको सेयर ९.६४ प्रतिशतले वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?