National life

स्टार्टअप व्यवसायलाई एक अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ जेठ २०८०, सोमबार
885Shares
स्टार्टअप व्यवसायलाई एक अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन
ncell

काठमाडौं । सरकारले नवप्रर्वधनात्मक स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा .प्रकाशशरण महतले यस्तो व्यवसायको प्रोत्साहन गर्न एक अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणाा गरे । साथै स्टाटर्अपमा भेन्चर र प्राइभेट इक्विटी फण्डले लगानीको वातावरण बनाइने पनि मन्त्री महतले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?