National life

४० मिनेट पछि सेयर कारोबार पुनः सुचारु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
1.1kShares
४० मिनेट पछि सेयर कारोबार पुनः सुचारु
ncell

काठमाडौंः ४ प्रतिशतले बढेपछि ४० मिनेटका लागि स्थगित भएको सेयर कारोबार पुनः खुला भएको छ।

सरकार परिवर्तनसँगै सेयर बजारमा उत्साह देखिएको छ । यसअघि बजार खुलेको केही बेरमै नेप्से ४ प्रतिशतभन्दा बढीले बढेपछि बजार स्थगित भएको थियो ।

https://aarthikvoice.com/archives/27411

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?