National life

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
817Shares
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
ncell

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक कार्की काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको पुष्टि गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुबेर खापुङ आगामी कात्तिक २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । उनी अवकाश जानुअघि नै आईजीपी नियुक्ति गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?