National life

सेयर बजारमा भारी गिरावट, नेप्से ४७ अंकले घट्दा ६ कम्पनीमा सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१६ चैत २०८२, सोमबार
758Shares
सेयर बजारमा भारी गिरावट, नेप्से ४७ अंकले घट्दा ६ कम्पनीमा सर्किट
ncell

काठमाडौं। साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजारमा भारी गिरावट देखिएको छ।

सोमबार नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ मा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो दिन कुल ३ करोड १६ लाख ६ हजार कित्ता सेयर १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन्।

आज २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा, २३७ कम्पनीको मूल्य घटेको र ५ कम्पनीको स्थिर रहेको छ।

विशेष गरी रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन्नमा १० प्रतिशतसम्म, सुपर खुदी हाइड्रोपावरमा ९.९९ प्रतिशत, र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा ९.९८ प्रतिशतसम्म सर्किट ब्रेक लागेको छ।

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?