काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। उक्त बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकमा सरकारका नियमित प्रशासनिक कार्यहरूबारे छलफल गरिनेछ। साथै आवश्यक निर्णयहरू पनि सोही बैठकबाट गरिने जनाइएको छ।

































