National life

अर्बपति विनोद चौधरी बने विश्वकै १९८२ औं धनी व्यक्ति,अहिलेसम्म कति पुग्यो सम्पति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२६ फागुन २०८२, मङ्गलबार
1.2kShares
अर्बपति विनोद चौधरी बने विश्वकै १९८२ औं धनी व्यक्ति,अहिलेसम्म कति पुग्यो सम्पति ?
ncell

काठमाडौं । नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९८२ औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍याङ्किङ अनुसार चौधरी कूल २.१ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् ।

चौधरी सन् २०२५ मा १७६३ औं स्थानमा थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो समयमा चौधरीको सम्पत्ति २ खर्ब डलर बारबरको रहेको फोर्ब्सले जनाएको छ । सन् २०२६ को चौधरीको सम्पत्ति नेपाली रुपैयाँमा ३ अर्ब २ अर्ब पुगेको हो ।

एक वर्षको अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको फोर्ब्सले जनाएको छ ।

चौधरी दक्षिण एसियामा भारतीय अर्बपति बाहेक एक मात्र अर्बपति हुन् । सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोर्ब्सको अर्बपतिको सूचीमा छैनन् । सन् २०१९ मा १३४९ औं स्थानमा रहेका उनको सम्पत्ति कोभिड–१९ महामारीकालमा भने केही घटेको थियो । यसलाई चौधरीले सुधार गर्न सफल भएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?