National life

आईपीओ निष्कासन गर्दै सानिमा लिमिटेड, कहिले बस्दै छ सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
804Shares
आईपीओ निष्कासन गर्दै सानिमा लिमिटेड, कहिले बस्दै छ सभा ?
ncell

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारणसभा बोलाएको छ।

कम्पनीली आह्वान गरेको उक्त सभा काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभाका लागि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?