National life

आजबाट सप्तकोशी डेभलपमेन्ट बैंकको २२ हजार ८६० कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ पुस २०८१, शुक्रबार
752Shares
आजबाट सप्तकोशी डेभलपमेन्ट बैंकको २२ हजार ८६० कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकले आजदेखि २२ हजार ८६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ३ जना संस्थापक शेयर धनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो।

न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि माघ ३० गतेभित्र विराटनगरमा रहेको बैंकको कर्पोरेट कार्यालयमा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्धारित समयभित्र आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्रीका लागि अघि बढाइने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?