National life

नगद लाभांश वितरणको प्रस्ताव सहित नेसनल लाइफ इन्सुरेन्सले डाक्यो सभा, यी हुन एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ भदौ २०८१, बुधबार
707Shares
नगद लाभांश वितरणको प्रस्ताव सहित नेसनल लाइफ इन्सुरेन्सले डाक्यो सभा, यी हुन एजेन्डा
ncell

काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको भदौ ७ गते शुक्रबारका दिन वार्षिको साधारण सभा आह्वान गरेको छ । सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजेका लागि आह्वान गरिएको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साउन २४ गते बुक क्लोज गरिसकेको छ । साउन २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?