National life

नागार्जुनका मेयरमाथि ९ करोडको भ्रष्टाचार र १३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
990Shares
नागार्जुनका मेयरमाथि ९ करोडको भ्रष्टाचार र १३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दायर
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार मेयर बस्नेतमाथि मुद्दा दायर भएको हो ।

अखितयारले मेयर बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मेयर बस्नेतकी श्रीमती र पद्य कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेललाई पनि मुद्दा दायर गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
990SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?