National life

नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक सिद्धार्थ बैँक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
682Shares
नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक सिद्धार्थ बैँक
ncell

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक सिद्धार्थ बैँक हुने भएको छ ।

आयोजक नेपाल क्रिकेट संघ क्यानले शुक्रबार एक कार्यकम आयोजना गर्दै एनपीएलको टाईटल स्पोनसर सिद्धार्थ बैक  रहेको जनाएको छ ।

क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैँक टाइटल स्पोनसर रहेको जानकारी दिए । बैंकले पाँच वर्षसम्म टाइटल स्पोन्सर गर्ने सम्झौता गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सम्झौता रकम २० करोड छ।

यस्तै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोट्र्स च्यानलबाट हुने भएको छ । खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुने क्यानले जानकारी दिएको छ ।

८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
682SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?