National life

नेष्डो समृद्ध लघुवित्तको १५ % लाभांश घोषणा, बोनस शेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
734Shares
नेष्डो समृद्ध लघुवित्तको १५ % लाभांश घोषणा, बोनस शेयर कति ?
ncell

काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

संस्था सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कुल लाभांशमध्ये १४ दशमलव २५ प्रतिशतका दरले बोनस शेयर र ० दशमलव ७५ प्रतिशत नगद (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) लाभांश घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने संस्थाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?