National life

बिमक संघ अध्यक्षमा वैदवार सहित सबै कार्यसमिति निर्विरोध निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
574Shares
बिमक संघ अध्यक्षमा वैदवार सहित सबै कार्यसमिति निर्विरोध निर्वाचित
ncell

काठमाडौं । नेपाल बिमक संघमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष बिरेन्द्र वैदवार क्षेत्री सहित सबै कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्री र महासचिव पदमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा आई जी आई प्रुडेन्सियल इस्योरेन्सका युगेश भक्त वादे श्रेष्ठ निर्वाचित भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सदस्यहरुमा प्रभु इन्स्योरेन्सका सन्चित बज्राचार्य ,दि ओरेएन्टल इन्स्योरेन्स कम्पनीका टोटोन चक्रवर्ती हिमालयन एभरेष्ट इन्सयोरेन्सका अन्जु श्रेष्ठ निर्वाचित भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?