National life

बुधवार देशभर सार्वजनिक बिदा: बैंक वित्तीय संस्था र शेयर बजार बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
638Shares
बुधवार देशभर सार्वजनिक बिदा: बैंक वित्तीय संस्था र शेयर बजार बन्द हुने
ncell

काठमाडौँ। भोलि अर्थात् पुष १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ। क्रिसमस डे को अवसरमा सरकारले बुधवार देशभर सार्वजनिक बिदा दिएको हो।

हरेक वर्ष डिसेम्बर २५का दिन दिन क्रिसमस मनाइन्छ। इसाईहरूको पर्व मानिने क्रिसमस पर्वलाई पछिल्लो समय अन्य धर्मालम्बीहरुले समेत उल्लासका साथ मनाउन थालिसकेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा मात्र नभएर सम्पूर्ण विश्वमा नै क्रिसमसलाई धूमधामका साथ मनाइन्छ । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो ईसायी रोमन सम्राटको समयमा २५ डिसेम्बरको दिन क्रिसमस मनाइएको थियो।

क्रिसमस डे को अवसरमा सार्वजनिक बिदा हुने भएसँगै बुधवार बैंक वित्तीय संस्था , सरकारी कार्यालय र शेयर बजार बन्द हुने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?