National life

बैंकिङ प्रणालीमा अधिक तरलताको दबाब कायमै, आज ४० अर्ब खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ माघ २०८१, आइतबार
685Shares
बैंकिङ प्रणालीमा अधिक तरलताको दबाब कायमै, आज ४० अर्ब खिच्दै राष्ट्रबैंक
ncell

काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलताको दबाब बढ्नेक्रम नरोकिएसँगै आज आइतबार राष्ट्रबैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज २१ दिनको लागि ४०अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्ने भएको हो।

निक्षेप संकलन उपकरण राष्ट्र बैंकले तरलता प्रशोचन गर्न प्रयोग गर्ने विभिन्न उपकरण मध्ये एक हो। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्ने गर्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज फिर्ता आगामी फागुन ४ मा हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?