National life

लघु निर्जीवन बीमा कम्पनीहरूले एक महिनामै भित्र्याए ५ करोड  प्रिमियम(सूचिसहित ) 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
708Shares
लघु निर्जीवन बीमा कम्पनीहरूले एक महिनामै भित्र्याए ५ करोड  प्रिमियम(सूचिसहित ) 
ncell

काठमाडौँ । लघु निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जस अनुसार लघुबबीमा कम्पनीहरूले  ५ करोड १६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन्।

Royal Enfield
nic asia capital

सञ्चालनमा रहेका चार लघु निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा मात्रै ५ करोड १६ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्। प्राधिकरणको तथ्यांक अनुसार पहिलो महिनामा  नेपाल माइक्रोले सबैभन्दा धेरै कारोबार गरेको छ ।

कम्पनीले यस अवधिमा १ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। कम्पनीले पहिलो महिनामा १ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

कम्पनीले यस अवधिसम्ममा ४ हजार ३६१ बीमालेख जारी गर्दै १ करोड २२ लाख ८७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। चौथौमा स्टार माइक्रो इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिमा १ करोड १८ लाख २रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको तथ्याकंमा उल्लेख छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?