National life

सर्भेयर संघले भेट्यो नव नियुक्त अर्थमन्त्री पुनलाई, सर्भेयरका समस्या समाधान गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ फागुन २०८०, आइतबार
1.2kShares
सर्भेयर संघले भेट्यो नव नियुक्त अर्थमन्त्री पुनलाई, सर्भेयरका समस्या समाधान गरिने
ncell

काठमाडौं । सर्भेयरहरुको सझा संगठन नेपाल सर्भेयर संघले नव नियुक्त अर्थ मन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । संघका अध्यक्ष मोहन पुरुष ढकालले सर्भेयरहरुको पेशागत चुनौती र सम्भावनाका बारेमा अर्थमन्त्रीलाई जानकारी दिएको बताएका छन् ।

आर्थिक भ्वाईसलाई जानकारी दिँदै अध्यक्ष ढकालले आफूहरुले नयाँ अर्थमन्त्रीबाट सर्भेयर पेशाको गरिमा बढाउँन तथा यस क्षेत्रमा विद्यमान समस्याको समाधान गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । उनले अर्थमन्त्रीले समेत सर्भेयरहरुको समस्या समाधानमा सक्दो भूमिका खेल्ने आश्वासन दिएको बताए ।अध्यक्ष ढकालले अर्थमन्त्रीले दिएको चासोले आफुहरु निकै सकारात्मक भएको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?