National life

सात महिनामा १० खर्ब ४० अर्ब बढीको अन्तर–बैंक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
603Shares
सात महिनामा १० खर्ब ४० अर्ब बढीको अन्तर–बैंक कारोबार
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १० खर्ब ४० अर्ब ८१ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त कारोबार देखाएको हो । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको नौ खर्ब ३७ अर्ब ८१ करोड अन्तर बैंक कारोबार भएको छ ।

भने,अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब दुई अर्ब २० करोड गरी कुल १० खर्ब ४० अर्ब १ करोड अन्तर–बैंक कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २५ खर्ब ९६ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरूको दुई ७६ अर्ब २६ करोड गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड अन्तर बैंक कारोबार भएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?