National life

साताको पहिलो कारोबार दोहोरो अंकले घट्यो नेप्से, यी कम्पनीमा सकरात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
522Shares
साताको पहिलो कारोबार दोहोरो अंकले घट्यो नेप्से, यी कम्पनीमा सकरात्मक सर्किट
ncell

आज साताको पहिलो कारोबारको दिन नेप्से दोहोरो अंकले घटेको छ । निरन्त रुपमा घटिरहेको शेयर बजार आजपनि ओरालो लागेको हो ।

आज नेप्सेमा सूचीकृत ३०४ कम्पनीहरुको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख बराबरको कारोबार भएको छ ।

आज बजार २६.३६ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज सेयर बजारमा गिरावट आउँदा तेह्रथुम पावर कम्पनी,सिंगटी हाइड्रो इनर्जी, धौलागिरी लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?