National life

सुन सस्तो हुँदा चाँदी महँगियो, बजारमा मिश्रित संकेत

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२७ वैशाख २०८३, आइतबार
1.7kShares
सुन सस्तो हुँदा चाँदी महँगियो, बजारमा मिश्रित संकेत
ncell

काठमाडौँ । आइतबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। आज सुन प्रतितोला १ हजार रुपैयाँले सस्तो हुँदै २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको थियो। हाल १० ग्राम सुनको दर २ लाख ५६ हजार २६० रुपैयाँ निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, सुनको मूल्य घट्दा चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भई ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?