National life

सुनको मूल्यमा उछाल, एकैदिन ५८ सय रुपैयाँले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.6kShares
सुनको मूल्यमा उछाल, एकैदिन ५८ सय रुपैयाँले बढ्यो
ncell

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ एकैदिन ५ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो।

मंगलबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंगलबार प्रतितोला ४ हजार ८८० रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले बढ्दै ५ हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?