National life

सुनको मूल्यमा भारी गिरावट,कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
714Shares
सुनको मूल्यमा भारी गिरावट,कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । सुनको मूल्यमा ह्वात्तै गिरावट भएको छ । आज एकैदिनमा सुनको भाउ तोलामा २७ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बुधबार सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा ओर्लिएको अवस्था छ ।

हिजो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशत घटेपछि नेपाली बजारमा सोअनुसार मूल्य समायोजन गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चाँदीको मूल्य पनि बुधबार घटेर हिजोको तुलनामा १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?