National life

सुनको मूल्यमा ठूलो गिरावट, आजको भाउ कति ?

चाँदीको मूल्य पनि घटेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
1.2kShares
सुनको मूल्यमा ठूलो गिरावट, आजको भाउ कति ?
ncell

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा शुक्रबार उल्लेख्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा झरेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ९० रुपैयाँले घटेर ४ हजार ६ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यससँगै एकैदिन सुनको मूल्यमा ४ हजार ६ सय र चाँदीको मूल्यमा ९० रुपैयाँको गिरावट आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?