National life

एनआईसी एशिया क्यापिटलको एजिएम आज, यस्ता छन् प्रस्ताव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ साउन २०८०, बिहिबार
737Shares
एनआईसी एशिया क्यापिटलको एजिएम आज, यस्ता छन् प्रस्ताव
ncell

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज साधारण सभा गर्दैछ । उक्त सभाले ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा एनआइसी एशिया क्यापिटलको रजिष्ट्रर कार्यालय थापाथलीमा हुनेछ । क्यापिटलको साउन ९ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गर्न सभाको मिति तय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९ /०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४६ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ ,२०,००,००० नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ ।

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?