National life

नेप्सको साधारण सभा कार्तिक २३ गते, यस्ता छन् प्रस्ताव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
704Shares
नेप्सको साधारण सभा कार्तिक २३ गते, यस्ता छन् प्रस्ताव
ncell

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले लाभांश प्रस्ताव पारित गर्ने गरी वार्षिक साधारण सभा डाकेको छ । नेप्सले कार्तिक २३ गते १०औं वार्षिक साधारण सभा बोलाएको हो ।

यो साधारण सभाबाट २१.०५३ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्ने मुख्य तालिका छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लाभांश प्रस्तावमध्ये २० प्रतिशत बोनस शेयर भनिएको छ । बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १.०५३ प्रतिशत नगद लाभांश दिने बताइएको छ ।

साधारण सभाबाट पारित हुनासाथ लगानीकर्ताले लाभांश प्राप्त गर्ने छन् । नेप्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको तयारी समेत गरेको छ ।

आईपीओ निष्काशनको प्रस्ताव समेत यसै साधारण सभामा लैजान लागिएको बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?