National life

राष्ट्रिय कृषि गणना सार्वजनिक, नेपालमा कृषक परिवारको संख्या घट्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
609Shares
राष्ट्रिय कृषि गणना सार्वजनिक, नेपालमा कृषक परिवारको संख्या घट्याे
ncell

काठमाडौं । सरकारले राष्ट्रिय कृषि गणना सार्वजनिक गरेको छ । केन्द्रीय तथ्यांक विभागले बिहिबार राष्ट्रिय कृषि गणना २०७८ सार्वजनिक गरेको हाे ।

सार्वजनिक तथ्यांकअनुसार नेपालमा कृषक परिवारको संख्या घटेको पाइएको छ । कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०६८ को कृषि गणना अनुसार यस्ता कृषक परिवारको प्रतिशत ७१ थियो । यस्तै, कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ ।

२०६८ को कृषि गणना अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो । तथ्यांक कार्यालयका अनुसार यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्यांक संकलन गरी प्रकाशन गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?