National life

बिवाईडीको मूल्य १० लाखसम्म बढ्यो ,अब कुन गाडीको मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असार २०८१, शुक्रबार
614Shares
बिवाईडीको मूल्य १० लाखसम्म बढ्यो ,अब कुन गाडीको मूल्य कति ?
ncell

काठमाडौं । चिनियाँ विद्युतीय कार बिवाईडीको मूल्य बढेको छ ।आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले कर बढाएसँगै कम्पनीले मूल्य बढाएको हो ।

नयाँ मूल्य सूची अनुसार बीवाईडी एट्टो ३ एड्भान्स्डमा ९१ हजार मूल्य बढाएर ५६ लाख ९० हजार पुर्याइएको छ। त्यस्तै एट्टो ३ सुपेरियरमा १ लाख ९२ हजार रुपैयाँ मूल्य बढाएर ६७ लाख ८० हजार रुपैयाँ पुर्याइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै गरी बीवाईडी सिलका तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको छ ।यी तीन भेरिएन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ मूल्य बढेको छ । बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार बाट ४१ लाख १५ हजार रुपैयाँ पुर्याइएको छ।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?