National life

 मलेसिया,थाइल्यान्ड, बिक्री हुँदै आएको हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपाल भित्रिँदै 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
1.3kShares
 मलेसिया,थाइल्यान्ड, बिक्री हुँदै आएको हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपाल भित्रिँदै 
ncell

काठमाण्डौ। बजारको आवश्यकता र विद्युतीय सवारीको बढ्दो मागलाई दृष्टिगत गर्दै नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ।

आर्क्स ग्रूपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो। मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा उपयोगी मानिएको यस भ्यानमा १४ सिट क्षमताको रहने छ।

यस भन्दा पहिले हाइलोङ अटोमोबाइल ब्राण्डका गाडी चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाइलोङको स्थानीय साझेदार आर्क्स ग्रूप ४५ वर्षदेखि व्यवसायमा सक्रिय छ। यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा मात्र २५ वर्षको अनुभव बटृलेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?