National life

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेता गुरागाइले जिते कार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
776Shares
‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेता गुरागाइले जिते कार
ncell

काठमाण्डौ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको “Hyundai Festive Delight 2080”अफरको बम्पर विजेताको नाम सार्वजनिक गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई Exte जित्ने मौका थियो ।

“Hyundai Festive Delight 2080”अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरीका ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रालि, हुन्डाइ बिर्तामोडका ग्राहकले हुन्डाई Exte जितेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
776SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?