National life

श्री एयरलाइन्सले थप्यो कम ध्वनी अनुभूति हुने ८० सिटे विमान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ असार २०८१, शनिबार
919Shares
श्री एयरलाइन्सले थप्यो कम ध्वनी अनुभूति हुने ८० सिटे विमान
ncell

काठमाडौं । श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ । डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९एन–एओएम को ८० सिटे विमान थपेको हो ।

८० सिटको क्यु ४००–८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक अनिल मानन्धरले आर्थिक भ्वाईसलाई जानकारी दिए ।

सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००÷७०० तथा क्यु ४००– गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
919SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?