National life

आज श्री एयरलाइन्सले काठमाण्डौं-भरतपुर परीक्षण उडान गर्ने, गृहमन्त्रीद्धारा उद्घाटन हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असार २०८१, बिहिबार
596Shares
आज श्री एयरलाइन्सले काठमाण्डौं-भरतपुर परीक्षण उडान गर्ने, गृहमन्त्रीद्धारा उद्घाटन हुने
ncell

काठमडौं । आज श्री एयरलाइन्सले काठमाण्डौं-भरतपुर परीक्षण उडान गर्ने भएको छ। श्रीको ८० सिट क्षमताको जहाज भरतपुर आउन लागेको हो ।

परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भरतपुर जाने कार्यक्रम रहेको छ । कम्पनीको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर आउन लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन्।

अहिले ८० सिटको जहाजको उडान परीक्षण हुने र कति यात्रु बोक्छ भन्ने कुरा हेर्न खोजिएको बताइएको छ। भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटिआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्ने बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?