National life

एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प पीडितलाई ५१ लाख सहयोग गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
815Shares
एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प पीडितलाई ५१ लाख सहयोग गर्ने
ncell

काठमाडौँ । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुका लागि सहयोग गर्ने घोषणा गरेको छ।

बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
815SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?