National life

एनआईसी एशिया बैंकले यी चल अचल सम्पत्ति बिक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
493Shares
एनआईसी एशिया बैंकले यी चल अचल सम्पत्ति बिक्री गर्दै
ncell

काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरुको धितोमा रहेको उल्लेखित चल अचल सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले ऋणीहरुको धितोमा रहेको उल्लेखित चल अचल सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हाे ।

बैंकबाट कर्जा सुविधा उपभोग गरी उक्त सुविधाभोग बापतको बैंकलाई बुझाउनुपर्ने साँवा ब्याज आदि नबुझाएपछि बैंकले कर्जा असुली गर्नका लागि ऋणीको धितोमा रहेको उल्लेखित सम्पत्तिहरु लिलाम बिक्री गर्न लागेको हो ।

चलअचल सम्पत्ति खरिद गर्न इच्छुकले सात दिनभित्र गोप्य शिलबन्दी बोलपत्र फाराम भरी बैंकको केन्द्रीय कार्यालय, कर्जा असुली विभाग त्रिपुरेश्वर, काठमाडौंमा आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?