National life

हिमालयन बैंकको यी शाखा कार्यालय गाभिदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
763Shares
हिमालयन बैंकको यी शाखा कार्यालय गाभिदै
ncell

काठमाडौं । हिमालयन बैंक लिमिटेडको शाखा कार्यालय गाभिने भएका छन् । साविकको हिमालयन बैंक लिमिटेडको धादिङ शाखा १ र साबिकको सिभिल बैंक धादिङ शाखा २ गाभिन लागेको हो ।

उक्त कार्यालयहरु असोज ८ गते देखि एकीकृत रुपमा सञ्चालन हुने र साविकको शाखा कार्यालयमा रहका ग्राहकका खाताहरु स्थानान्तरण भएको शाखा कार्यालयमा स्थानान्तरण भई सेवा सुचारु हुने समेत बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
763SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?