National life

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२० दिन अगाडि|१४ भदौ २०८३, आइतबार
1.1kShares
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त
ncell

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अर्यालले यसअघि नेपाल सरकारको मुख्यसचिवका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। उनीसँग अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा लामो अनुभव रहेको छ।

अर्यालले हिमालयन बैंकको सञ्चालकका रूपमा समेत काम गरिसकेका छन्। बैंकको अध्यक्षमा नियुक्त भएसँगै उनले आफ्नो पूर्वअनुभवलाई बैंकको नेतृत्वमा उपयोग गर्ने भएका छन्।

यसअघि अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि हिमालयन बैंकको अध्यक्ष पद रिक्त रहेको थियो। उक्त रिक्त पदमा सञ्चालक समितिले अर्याललाई नियुक्त गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?