National life

हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
598Shares
हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५१ हजार ६८० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हाे । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरु बालकृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, राजकृष्ण श्रेष्ठको २३ हजार ६७७ कित्ता र मण्डला इन्भेष्टमेन्ट कम्पनीको १ हजार २८६ कित्ता शेयर विक्री गर्न बैंकको निवेदन दिएसँगै उक्त शेयर विक्री गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?