National life

आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ असार २०८१, मङ्गलबार
558Shares
आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग्यो
ncell

काठमाडौं । आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। आइसीएफसीले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो भने जसमध्ये १ लाख २० हजार इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी १ लाख ८० हजार इकाई प्राइभेट प्लेसमेन्ट हुनेछ।

कम्पनीले आइसीएफसी फाइनान्स डिबेञ्चर–२०८८ निष्कासन गर्न लागेको हो भने यो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ । ऋणपत्र निष्कासनका लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?