National life

नाडेप लघुवित्तमा विभिन्न पदका लागि कर्मचारीमा आवश्यकता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
813Shares
नाडेप लघुवित्तमा विभिन्न पदका लागि कर्मचारीमा आवश्यकता
ncell

काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीमा माग गरेको छ । लघुवित्त कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ।

कम्पनीले उक्त पद (सहायक श्रेणी) मा केही संख्यामा कर्मचारी माग गरेको हो। यसका लागि प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वाणिज्य शास्त्र भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

उमेरको हदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाका लागि भने ४० नकटेको हुनु पर्नेछ। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित तोकिएको माध्यमबाट १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?