National life

रियल स्टेट र सेयरधितो कर्जामा लचक भयो राष्ट्र बैंक, घट्यो जोखिम भार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ मंसिर २०८०, शुक्रबार
571Shares
रियल स्टेट र सेयरधितो कर्जामा लचक भयो राष्ट्र बैंक, घट्यो जोखिम भार
ncell

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।

जसअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने भएको छ ।

यसैगरी, ५० लाख रुपैयाँ सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने भएको छ। यसअघि ५० लाखभन्दा धेरै रकमको सेयरधितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?