National life

सर्वसाधारणले खरिद गर्न पाउने गरी इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
640Shares
सर्वसाधारणले खरिद गर्न पाउने गरी इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको ४८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म पनि संस्थापक शेयरधनीबाट खरीद आवेदन नपरेपछि संस्थापक र सर्वसाधारण दुबैले खरीद गर्न पाउने गरी पुनः बिक्रीमा राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो शेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र बर्दाघाट सुस्ता पूर्व (नवलपरासी) गैंडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन दिनु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?