National life

सिटिजन्स बैंकले ३ अर्ब रुपैंया बराबरको ऋणपत्र निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
696Shares
सिटिजन्स बैंकले ३ अर्ब रुपैंया बराबरको ऋणपत्र निष्कासन गर्ने
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ अर्ब रुपैंया बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो ।

कम्पनीले विक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेडलाई तोकेको छ । कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेबोनबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाएपछि कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?