National life
cg eloctronics

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बाँडफाँड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१७ कात्तिक २०८३, मङ्गलबार
4.1kShares
राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बाँडफाँड
muktinatha bikash bank

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ।

बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र निष्कासन गरेको थियो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएको थियो । यसअनुसार ऋणपत्रको कुल आकार ३ अर्ब रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकका अनुसार उक्त ऋणपत्रको बाँडफाँड सोमबार सम्पन्न गरिएको हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
4.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?